दफा
कोषको स्थापना –
(१) गरीबी निवारण कोषको नामबाट एउटा कोषको स्थापना गरिनेछ ।
(२) कोषको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र कोषले आवश्यकता अनुसार नेपाल राज्यभित्र जुनसुकै स्थानमा आफ्नो कार्यालय खोल्न सक्नेछ ।